भक्त ब. लामाको अध्यक्षतामा ७ सदस्य तर्दथ समिति गठन ।

287

गजुरी गाउपालिकामा बालुवा व्यावसाय गर्ने उद्योगीहरुको भेलाले व्यावसायीहरुको हक हितको लागि भतm ब. लामाको अध्यक्षतामा ७ सदस्य गजुरी गाउँपालिका बालुवा व्यावसाय संघ नामक तर्दथ समिती गठन गरेको छ । जस्मा उपाध्यक्ष दिपक विक्रम बस्नेत , सचिब राजन उप्रेति , कोषाध्यक्ष के बि कर्माचार्य र सदस्यहरुमा , सन्देश त्रीपाठी , कृष्ण लाल श्रेष्ठ रहेका छन् । उतm भेलाले संघमा आबद्व हुन रु ३००० लाग्ने र मासकि रुपमा १५०० संघमा बुझाउने निर्णय पनि गरिएको छ ।
यो भन्दा पहिला पनि धेरै पटक यस्ता समितिहरु बनेका थिए तर कुनै पनि उपलब्धी मुलक काम गरेका थिएनन् । व्यावसायमा समस्या पर्रदा समिती बन्ने तर सहज भएपछि समितीको कुरै नउठाउने परिपाटी चल्दै आएको थियो । तर अबचाहि बिधान सम्मत दर्ता भएर अघि बढ्ने कुरा अध्यक्ष भतm ब. लामाले जानकारी गराए । एक बर्षको अबधिमा करीब १८ करोड रुपैया कर यहि व्यावसाय बाट मात्रै पालिकामा उठ्ने छ तर फेरी पनि यो व्यावसायलाई सम्बन्धीत निकायले हेर्ने दृष्टिकोण राम्रो नरहेको कुरा उपाध्यक्ष दिपक विक्रम बस्नेतले धारणा राख्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here