रोवाङ आधारभुत विद्यालयमा स्वास्थ्य सम्बन्धी तालिम

392

सान नर्सिङ कलेज काठमान्डौ बी.एस.सी नर्सिङ तेस्रो वर्ष मा अध्यानरत विद्यार्थि बाट बेनिघाट रोराङ गा.पा. को श्री रोवाङ आधारभुत विद्यालयका ११८ चेपाङ विद्यार्थिहरुलाई यहि फागुन १९ गते स्वास्थ्य सम्बन्धी आधारभुत तालिम दिएको छ ।विशेस गरी विद्यार्थीहरुलाई हातमुख धुने ,दात माझ्ने नुहाउने , नङकाट्ने जस्ता विभिन्न स्वास्थ्य सम्बन्धी तालिम दिएको थियो । उतm कलेजमा अध्यानरत विद्यार्थी तथा अन्य सहयोगीहरु बाट सङ्कलित रकम बाट विद्यार्थीहरुलाई साबुन ,मन्जन ,ब्रस , नेलकटर ,काइयो ,कपाल तेल ,गन्जी साथै कपि,कलम वितरण गरेको थियो । आगामि दिनहरुमा पनि दुर्गम तथा पिछडिएका वर्गहरुलाई यस्तै किसिमको कार्यक्रम गर्ने कुरा सुप्रभा सुबेदीले बताइन् ।उतm कार्यक्रममा नेपाली काँग्रेस बेनिघाट रोराङका नेता ऋषिनाथ त्रिपाठिको समेत उपस्थीति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here