काममै जानमानेनन् सुचिकृत बेराेजगार

208

कास्किको अन्नपुणृ् गाउँपालिका १ लेवाडेमा ५० मिटर दुरिको मोटरबाटोको ट्रायाक खोल्न प्राधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सुचिकृत स्थानीय बेरोजगारलाई बोलयो ।तर आफ्नेै गाउको त्यो बाटोमा काम गर्न कोहि बेरोजगार मानेनन् ।अन्नपुण १ बाट ९८ जना बेरोजगार कामका लागि सुचिकृत भएका थिए ।

सुचिकृत बेराेजगारलाई काममा ाआउनु भन्दै दुई तिनपटक सम्म बोलाउदा पनि उनिहरु आएनन् ।अहिलेसम्म १ नम्बर अोडा बाट छानिएका ९८ मध्य कोहि बेरोजगार पनि काममा पुगेका छैनन् । त्यहि बाटोमा कामगर्न जसोतसो अन्नपुण २ बाट छानिएका ५-६ जना बेरोजगार मात्र पुगेका छन् ।वडा नम्बर २ बाट ३६ जना बेरोजगार अन्तिम सुचिमा परेका थिए।तिमध्येे पनि ५-६ जना मात्र काममा पुगेपछि बाटो खन्ने काम सुरु गरिएको छ ।

आजको नागरिकले छापेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here