दश घन्टा देखि अबरुद्व पृथ्वी राजमार्ग सुचारु

162

गल्छी गाउपालिका –६ महेशदोभानमा पृथ्वी राजमार्ग भन्दा माथि खोलीएका बालुवा उत्खनन्को कारण बाढीले लेदो बगाउदै राजमार्गमा ल्याउदा सडक अबरुद्व भएका थियो। अबरुद्वसडक सडक विभाग ,शसस्त्र प्रहरी तथा जनपथ प्रहरीको सहयोगले सडकको लेदो हटाई सडक सूचारु भएको छ । रातभर भारी वर्षाका कारण बालुवा तथा लेदो सडकमा आएपछी पृथ्वी राजमार्ग सडक खण्ड अबरुद्व भएको थियो । सडक अवरुद्ध भएसँगै काठमाण्डौ भित्रिने तथा बाहिरीने हजारौ सवारी साधन आवत जावत हून नसकेको कारणले बिच बाटोमा यात्रुहरु अलपत्र परेका थिए ।
विगत १० घण्टाबाट लाईनमा रहेका सवारीका कारण भने अझै सहज रुपमा सवारी साधन सञ्चालनमा आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here