पहिरोले एस्काभेटर पुरीयो

161

गाईघाट दिक्तेल खण्डको अबरुद्व सडक खन्दै गरेको स्काईभेटर पहिरोले पुरीएको छ । सगरमाथा लोकर्माग अन्तर्गत गाईघाट दिक्तेल खण्डको रौतामाई गाउपालीका–५पोखरी नजिकै सडकमा माथीबाट पहीरो झरेर स्काईभेटर पुरीएको हो ।
असार अन्तिम साताको अबिरल वर्षा पछि गएको पहिरो अबरुद्व सडक मर्मत गदै हिडेको स्काईभेटर रौतामाई गाउपालीका –५ पोखरीमा माथिबाट आएको पहिरोले पुरीएको प्रमुख जिल्ला अधिकारी धु्रबहादुर खड्काले जानकारी दिए ।
राजधानी दैनिक बाट साभार …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here