गोल्डेन बीच रीर्सोट घाटबेसीमा डि.जे सहीतको तिज विषेश कार्यक्र

707

नेपाली हीन्दु नारीहरुको महान चाड तजिको अवसर पारेर जेजल इन्टरटेनमेन्ट एण्ड मिडिया प्रा.ली ले तिज विषेश नेपाल आईस स्वीमीङ डान्स पार्टि कार्यक्र गर्ने भएको छ। कार्यक्रमा चर्चित गायक बाबु बोगटी र गाइका तथा मोडल ज्योति मगर आउने भएको छ । साथै डी.जे हरु एसबीएस ,डिजे एन ,डिजे आयुस र डिजे शिखा पनि आउनु हुनेछ ।
कार्यक्रममा स्वीमीङ सहीत रु. ५००को टिकट दर तय गरिएको छ । साथै उतm कार्यक्रम १० बजे बाट सरु हुने कुरा मार्केटीङ डारेक्टर बिमला श्रेष्ठ ले जानकारी गराउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here