इन्द्रेणी टीम सहीत काठे भाकाका गायक सरोज लामिछाने धादिङ आउदै

159

हिन्दु नेपालीहरुको महान चाड विजया दशमी तथा तिहारको शुभकामना सहीत जेजल इन्टरटेनमेन्ट एण्ड मिडिया प्रा.ली. ले दशै तथा तिहार शुभकामना आदनप्रदान तथा साङ्गितिक कार्यक्रम २०७६ को आयोजना गर्न लागेको छ .
असोज १७ गते गोल्डेन बीच रिसोर्ट( वाटर किन्डम )घाटबेसीमा हुन लागेको उतm कार्यक्रममा विभिन्न नृत्य सहित हिजो आजका चर्चीत गायक गायिकाहरु मनमाया वाइवा ,टिका सान’ ,खिमा रोक्का , छत्र साही , पावल राई ,कृष्ण कडेल , ABC इन्द्रेणीका टीम तथा काठे भाकाको गायक सरोज लामिछाने सहीत धादिङकै चर्चीत नव बाल लोक गाइका कमला घिमिरे र अमृत सापकोटाको पनी प्रस्तुती रहनेछ .
उतm कार्यक्रममा बच्चा र बृदको लागी ३०० र अन्य लाई ४०० दरको टीकट कायम गरीएको छ. उतm टीकट दरमा स्विमीङ फ्री गरीने आयोजकले जनाएको छ ।.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here